News «  2 3 4  »
Added on: 2015-10-27
होम साउद अछाम,१० कार्तिक कोजाग्रत पूर्णिमाको दोस्रो दिन आज जिल्लाको तिमिल्सैन गाविसमा भब्य मेला लाग्ने भएको छ । सदिऔं देखी तिमिल्सैनमा कोजाग्रत पूर्णिमाको दिन राँगा बोकाको बलि सहित दशैंमेला लाग्ने गर्दछ । मेलामा ऐतिहाँसिक साँस्कृतिक देउडा नाच, न्याँउले लग
Added on: 2015-10-27
अछाम १० कार्तिक नेकपा एमाले अछाम क्षेत्रनम्वर १ को बडादशैं तथा तिहारको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष डम्मर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पूर्व राष्टिय प्रतिनिधी परिषद सदस्य कुल ब
Added on: 2015-10-26
अछाम,०९ कार्तिक नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ साँफेबगर नगर कमिटी अनर्तगत वडा नम्वर ६ को बैठक सम्पन्न भएको छ । सत्य कुवरको अध्यक्षतामा भएको बैठकमा एमालेका जिल्ला कमिटी सदस्य तथा साँफेबगर नगर ईञ्चार्ज शिलोज कुवर प्रमुख अतिथी रहनुभएको थियो ।
Added on: 2015-10-23
कालु बोहरा अछाम,५ कार्तिक पायल गाविसको शोडषा मन्दिरको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले एउटा कोष स्थपना गरिएको छ । गाउमा स्थानीय वासिन्दाहरुलाई पर्ने साना तिना समस्यालाई समाधान गर्ने र मन्दिरको संरक्षण गर्ने उद्देश्यले ४६ हजार रुपयाँको कोष स्थापना
Added on: 2015-10-22
कालु बोहरा अछाम,४ कार्तिक अछाम जिल्ला कारागार वाट ५ जना कैदीको कैद मिनाहा भएको छ । राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा संशोधित कारागार नियमावली बमोजिम कैद भुक्तान हुन बाँकी रहेका देशभरका ६१० जना मध्य यस जिल्
Added on: 2015-10-17
कालु बोहरा अछाम ३० असोज वडा दशै तथा शुभ दिपावली २०७२ को शुभकामना आदन प्रदान कार्यक्रम मंगसेनमा सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामको आयोजनामा भएको कार्यक्रममा जिल्ला शाखा अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रम
Added on: 2015-10-12
होम साउद अछाम २५ असोज नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा अछामको अध्यक्षमा बमबहादुर रावल निर्वाचित हुनुभएको छ । रेडियो जनप्रिय एफएमका प्रवन्ध निर्देशक तथा अछाममा पहिलो पटक फ्ल्यास प्रिन्ट सेवा दिईरहेको टाईम्स कम्यूटर का सञ्चालक रहनुभएका रावल स
Added on: 2015-10-11
कालु बोहरा अछाम २४ असोज स्थानिय शान्ति समिती अछामका संयोजक तेज बहादुर बिष्टले अव द्धन्द्ध पिडीतहरुले राहत पाँउने कुरा प्रभुको भरोसामा अडेको बताँउनुभएको छ । जिल्ला स्थित राजनीतिक दल, स्थानिय शान्ति समिती र प्रशासनको रोहवरमा पिडीतहरुका फाईल शान्ति मन्त्रा
Added on: 2015-10-10
अछाम,२३ असोज अनेरास्वबियूको चौथो सचिवालय बैठकद्धारा बिभिन्न निर्णय अनेरास्ववियू अछामको चौथो सचिवालय बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । अध्यक्ष डम्मर बिसीको अध्यक्षतामा भएको बैठकले दशैं तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान असोज २६ गते गर्ने, न
Added on: 2015-10-10
अछाम,२३ असोज शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड अछामको छैटौँ साधारण सभा मगलसेनमा सम्पन्न भएको छ । लिमिटेडका अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा भएको शिक्षक सँगठनका केन्द्रिय उपाध्यक्ष एँव शिक्षक महासँघका केन्द्रिय महासचिव तिलक कुवर प्रमुख अथिती
Added on: 2015-10-08
रेडियो जनप्रिय अछाम २१ असोज नेकपा माओवादी अछामका सचिव अर्जुन धामीले भारतको गधामा चढेर नेपाली जनतालाई प्राहर गर्ने तत्वलाई सबैले मिलेर लखेटनुपर्ने बताँउनुभएको छ । नेकपा माओवादी देशमा अशान्ति र दंगा फैलाँउनेहरुको बिपक्षमा रहेको बताँउदै धामीले आफुहरु राष्ट
Added on: 2015-10-07
ललित केसी अछाम,१९ असोज बेपत्ताहरुको सम्झनामा नेपाल रेडक्रस सोसाईटी अछाम शाखाले सहभोज कार्यक्रम गरेको छ । बेपत्ता परिवारलाई सहजता प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सहभोज कार्यक्रम मंगलसेन नगरपालिका वडानम्वर ५ भाटवाडा शिद्धनाथ मन्दिर परिसरमा गरिएको हो
Added on: 2015-10-07
अछाम, १९ असोज २०६४ सालवाट सहज रुपमा टेलिफोन सेवा सुचारु भएको अछाम जिल्लामा हाल आएर मोवाईल प्रयोगकर्ता ४५ हजार ९ सय १९ पुगेको छ । जिल्ला दुरसञ्चार कार्यालय अछामका अनुसार हालसम्म पाँच सय ८० सेवाग्राहिले ल्याँण्डलाईन सेवा प्रयोग गरिरहेका छन । केही वर्ष अघी ए
Added on: 2015-10-04
बाजुरा १७ असोज बाजुराको सदरमुकाम मार्तडी देखि उत्तर पर्वी क्षेत्रमा पर्ने विकट साप्पाटा गाविसको वडा न ं३ रुढि जिजुवांमा गए राति देखि सुख्खा पहिरो खस्दा १० घर पुरिएका छन् ।
Added on: 2015-10-04
कालु बोहरा अछाम,१७ असोज नेकपा एमाले अछामको ईलाका जागरण अभियान तथा नयाँ संविधानको स्वागत कार्यक्रम आज ईलाका नम्वर ६ को मुजावगरमा सम्पन्न भएको छ । ईलाका अध्यक्ष कुल बहादुर बटालाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला उपाध्यक्ष नन्
Added on: 2015-10-04
अछाम,१७ असोज नेपाली काँग्रेस अछामका सभापति पुष्प बहादुर शाहले नेपाली जनताको सार्वभौम हुने दशकौं देखीको ईच्छा नयाँ संविधानले पुरा गरेको बताँउनुभएको छ । नयाँ संविधानले मधेसी, जनजाती, थारु लगायत पछाडी पारिएका वर्ग समुदायका अधिकार सुनिश्चित गरेको शाहको भनाई
Added on: 2015-10-04
होम साउद अछाम १७ असोज अपाँगता भएका ब्याक्तिहरुले राज्यवाट प्राप्त हुने न्यूनतम सेवा सुविधा पनि पाँउन नसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । अछाम सदरमुकाम मंगलसेनमा अपाँगता अधिकार प्रवर्धन सम्वन्धि सरोकारवालाहरुविच भएको अभिमुखिकरण कार्यक्रममा सहभा
Added on: 2015-10-04
होम साउद अछाम १६ असोज मदिरा खुल्ला भएको अवधिमा देखी हाल सम्म अछाममा ३० जनाको मदिराकै कारण ज्याँन गएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अछाममा मदिरा खुल्ला भएको मिती २०६८ चैत्र १ गते देखि हालसम्मको तथ्यंक हेर्दा उक्त संख्यामा मदिरा सेवनकै कारणवाट म
Added on: 2015-10-04
अछाम, १६ असोज यहि असोज १३ गतेदेखी अछाम सदरमुकाम मंगलेसनमा सञ्चालित शशुल्क स्वास्थ्य शिविरमा करिव डेढ सय बढी बिरामीहरुले सेवा लिएका छन । रिवु तपोवन प्रालि काठमाण्डौको आयोजनामा भएको शिविरमा प्राकृतिक उपचार पद्धतीवाट बिरामीहरुको उपचार गरिएको जनाईएको छ । शि
Added on: 2015-10-04
बैतडी, १६ असोज बैतडी जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली गाविस–१ काँडा बजार नजिकै रहेको खोटो सङ्कलन केन्द्रमा आगलागी हँुदा करिब सात लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट सङ्कलन गरिएको करिब २५० वटा टिन खोटो जलेर नष्ट भएका जिल्ला