News 1 2 3  »
Added on: 2015-12-05
मंसिर,१८ अछाम अछाम जेसीजको पहिलो जेसीज सप्ताह कार्यक्रमको उदघाटन तथा देशको वर्तमान परिस्थिती, अछाममा यसको प्रभाव र सरोकारवालाहरुको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम आज सदरमुकाम मंगलसेनमा गरीएको छ । अछाम जेसीजका अध्यक्ष नमराज न्यौपानेको अध्यक्षतामा भएक
Added on: 2015-12-01
ललित केसी मंसिर १५,अछाम अछाम जिल्लामा १ हजार ४ सय ७९ जना एच आई भी संक्रमितरु रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । जस अन्र्तगत पुरुष ५ सय ७९ जना, महिला ८ सय ८२ जना र १ सय ११ जना वालवालिका रहेका छन । हाल जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पता
Added on: 2015-11-30
कालु बोहरा मंसिर १४, अछाम राष्ट्र शान्ति पितृ मुक्तिका साथै जनकल्याण माविलाई उच्च मावि तथा प्राविधिक कक्षा सञ्ंचालन गर्ने उद्देश्यले अछामको साँफेवगरमा धार्मिक महोत्सव हुने भएको छ । यही पौष १५ गते देखि २२ गते सम्म संचालन गरिने महोत्सवमा १०८ राष्ट शान्ति म
Added on: 2015-11-23
होम साउद अछाम ७ मंसिर नेपाल जेसिजका अध्यक्ष धनन्जय कुमार श्रेष्ठले जेसिजले हरेक नागरीकमा सकारात्मक सोचको विकास गराँउने कार्य गरीरहेको बताँउनुभएको छ । अछाम जेसिजले गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथीको आसनवाट बोल्दै राष्टिय अध्यक्ष श्रेष्ठले
Added on: 2015-11-23
होम साउद, अछाम ७ मंसिर अछाम जिल्लामा पछिल्लो समय सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा वर्षेनी सुन्तला उत्पादन संसंगै सुन्तला खेती हुने क्षेत्रफल समेत घटीरहेको जिल्ला कृषि विकास कार्यालय अछामको तथ्यंकले देखाएको हो ।
Added on: 2015-11-21
धनगढी मंसिर ५ ÷ अछामको पायल गाविसबाट कैलालीमा बसोबास गर्दा आएका अछामीले शनिबार धनगढीमा अछाम पायल सेवा समाज कैलाली गठन गरेका छन । कुष्ण बहादुर कुँवरको अध्यक्षमा ९ सदस्सीय तदर्थ समिति गठन गरेका छन । समितिको कोषाध्यक्ष सुसिला कुँवर र सचिवमा तपेन्द्र कुँवरला
Added on: 2015-11-21
होम साउद अछाम ५ मंसिर एकिकृत नेकपा माओवादीको सुभेच्छुक संगठन नेपाल राष्टिय कर्मचारी संगठन निजामति, जिल्ला कार्यसमिती अछामको एक भेला सम्पन्न भएको छ । प्रभावकारी जनसेवा र पेशागत अधिकार सुनिश्चितताको लागि नेपाल राष्टिय कर्मचारी संगठन, अग्रगमन सहितको शान्ति र
Added on: 2015-11-14
निमेन्द्र शाही अत्तरीया कैलाली २८ कार्तिक भारतीय नाका बन्दीका कारण नेपालमा पेट्रोलियम अभाव भएको भन्दै सुदुर पश्चिमका पहाडी जिल्लमा आउँने सार्बजतिक यातायातको भाडा आकाशिएको छ । कैलालीको अत्तरीया बाट बझाङ्गको तमैल जाँदै गरेका प्रेमबहादुर सिंहले दशै अगाडी
Added on: 2015-11-14
निमेन्द्र शाही अत्तरीया कैलाली २८ कार्तिक भारतीय नाका बन्दीका कारण नेपालमा पेट्रोलियम अभाव भएको भन्दै सुदुर पश्चिमका पहाडी जिल्लमा आउँने सार्बजतिक यातायातको भाडा आकाशिएको छ । कैलालीको अत्तरीया बाट बझाङ्गको तमैल जाँदै गरेका प्रेमबहादुर सिंहले दशै अगाडी
Added on: 2015-11-14
रेडियो जनप्रिय अछाम, २८ कात्तिक, हिन्दुहरुको दोस्रो ठुलो चाँड तिहार अछाम जिल्लामा शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको छ । दशैं शा
Added on: 2015-11-14
रेडियो जनप्रिय अछाम २८ कात्तिक, अछाम जिल्लामा मधुमेहकै समस्या लिएर बिरामीहरु स्वास्थ्य संस्थामा नआँउने गरेको र अन्य समस्या लिएर आएपछि चेकजाँच गर्दा फेला पर्ने गरेको बताईएको छ । मानिसको रगतमा चिनीको मात्रा आवश्यक भन्दा बढी भई रगत जांच गराउदा चिनीको मात्रा
Added on: 2015-11-13
२७ कात्तिक बैतडी, बैतडीमा विद्यालयको समग्र विकासका लागि आयोजीत गौरा, तीज, दशै तथा तिहार पर्व उपहार कार्यक्रम २०७२ को एक कार्यक्रमका साथ नतिजा प्रकाशित गरिएको छ । वि.स. २०१८ सालमा स्थापना भएको श्री सिद्धेश्वर नि.मा.वि. हुक्केडाडा बैतडीको आर्थिक सुधारका लाग
Added on: 2015-11-13
होम साउद अछाम २७ कात्तिक अछाम जिल्लाको कालिका गाविसमा रहेको नन्दा बाल हित कोष तथा कालिका बाल सञ्जालको आयोजना खेलिएको देउसीभैलो कार्यक्रमवाट संकलित रकम गाविसका अनाथ, टुहुरा बालावालिका लाई सहयोग गरीएको छ । कात्तिक २३ गतेवाट सुरु गरीएको देउसीभैलो कार्यक्रमव
Added on: 2015-11-10
होम साउद अछाम २४ कात्तिक हिन्दु नेपालीहरुको दोस्रो महाँन पर्व तिहारको समयमा अछाम जिल्लामा पनि संयुक्त रुपमा बिशेष सुरक्षा सर्तकता अपनाईएको छ । जिल्लामा जनपथ प्रहरी, शसस्त्र प्रहरी, जिलला प्रशासन कार्यालय र राष्टिय अनुसन्धान बिभागवाट संयुक्त रुपमा आ आफ्न
Added on: 2015-11-06
अछाम,१९ कार्तिक जिल्लाको समग्र विकासका लागि बाहिरवाट आएका कर्मचारीहरु भन्दा स्थानियको सक्रियता बढि आवस्यक रहेको जिल्ला पशुसेवा कार्यालय अछामका प्रमुख डा. बेदप्रकाश भट्टले बताँउनुभएको छ ।
Added on: 2015-11-06
अछाम,१९ कार्तिक मंगलसेन नगरपालिकाको आर्थिक वर्ष ०७१।७२ को वार्षिक समिक्षा कार्यक्रम सम्पनन भएको छ । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत नरेशबहादुर कठाएतको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा नगरपालिकाले गत आर्थिक वर्षमा नगर क्षेत्रमा सञ्चालन गरेका योजन
Added on: 2015-11-06
होम साउद अछाम १९ कार्तिक शुक्रवारवाट अछामको साँफेबगर नगरपालिका ३ बागबिडीमा सञ्चालन भएको जिल्ला स्तरिय श्रृजना स्मृति क्रिकेट प्रतियोगीता २०७२ को उपाधि आयोजक कालिका युवा क्लव बाबिडिले कब्जा गरेको छ । बिहिवार भएको फाईनल खेलमा बैजनाथ युवाक्लव कालिमाटिलाई १३
Added on: 2015-11-02
अछाम १६ कार्तिक अछाम जिल्लाका २७ हजार भन्दा बढी बाल बालीकालाई आज भिटामीन ए र जुकाको औषधी खुवाईदै छ । जिल्ला भरका ६ महीना देखी ५ बर्ष मुनीका २७ हजार १ सय ७७ जना बाल बालीकालाई भिटामीन ए क्याप्सुल खुवाइने र त्यस मध्ये १ बर्ष देखी ५ बर्ष मुनीका २३ हजार ८ सय
Added on: 2015-10-28
होम साउद अछाम ११ कार्तिक दशैं सकिएसंगै अछाम जिल्लाका सरकारी कार्यालयहरु खुलेपछि सेवाग्राहीको चहलपहल बढेको छ । दशैं अगिवाट बिदा भएका सरकारी कार्यालयहरु कोजाग्रत पूर्णिमा संगै दशैं सकिएपछि सञ्चालनमा आएका हुन ।
Added on: 2015-10-28
होम साउद, अछाम ११कार्तिक चालु आर्थिक वर्ष ०७२।७३ को पहिलो ४ महिनासम्ममा मंगलसेन नगरपालिकाले १० लाख १५ हजार ८ सय ३३ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्षको साँउन १ गते देखी कार्तिक ८ गतेसम्मको तथ्यंक अनुसार नगरपालिकाले उक्त राजस्व संकलन गरेको हो