News 1 2 3  »
Added on: 2018-05-29
कालु बोहरा जेठ १५,अछाम गणतन्त्र दिवसको अवसर पारेर अछाममा पनि ३ जना कैदीको कैद मिहान गरेको छ । ११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको ब्यक्तिलाई प्रत्येक बर्ष गणतन्त्र दिवसको अवसरमा सरकारले कैद मिनाहा गर्ने गरेको छ ।
Added on: 2018-05-13
चौरपाटी गाँउपालिका वडा नं. ५ लुंग्रा एक दलित नागरिकलाई निर्घात कुटपिट गरेको छ । शुक्रबार लुंग्राका रुप बहादुर भूललाई सोहि वडा निवासी स्थानिय जय बहादुर खडका (दादा उपनाम) ले निर्घात कुटपिट गरेका हुन । दा
Added on: 2018-01-07
विहानै सुर्य नउँदाउदै साँफेबगरको छिपेखोलामा गिट्टी कुट्न जाने मायादेवी थापा सुर्य अस्ताएपछि मात्रै घर फर्किन्छिन । पुसको कठ्याङरिदो चिसो र कडा मेहनतका साथ गिट्टी कुट्ने थापाको गिट्टी भने विक्रि हुँदैन ।
Added on: 2018-01-02
पौष १८, अछाम नेकपा एमालेका केन्द्रीय सदस्य एवं वाजुराबाट निर्वाचित प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले जनादेश अनुरुप नेपाली कांग्रेसले तत्काल सत्ता छोड्नुपर्ने बताउनुभयो ।
Added on: 2017-05-23
रेडियो जनप्रिय अछाम नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेर बहादुर कुवरलाई मातृशोक परेको छ । पूर्व सभासद कुवरकी आमाको ९३ वर्षको उमेरमा निधन भएपछि कुवरलाई मातृशोक परेको हो ।
Added on: 2017-05-23
रेडियो जनप्रिय अछाम जेठ ९ बयालपाटा अस्पतालमा मलद्धार नभएको बच्चाको पेट चिरेर ज्याँन जोगाईएको छ । बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाका भर्खरै जन्मिएका छोराको मलद्धार नभएको थाहा भएपछि बयालपाटा अस्पतालमा उपचारका लागि ल्याँउदा पेट चिरेर ज्याँन ज
Added on: 2017-05-22
काठमाण्डौ ८ जेठ पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाममा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीब्र प्रतिस्पर्धा कायमै छ । मतगणनाको शुरुमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणमा पुग्दा पन
Added on: 2017-05-22
रेडियो जनप्रिय अछाम ८ जेठ बैसाख र जेठ महिनाको हालसम्म अछाम जिल्लाका १८ वटा मतदान केन्द्र रहेका बिद्यालय सहित ४७ वटा बिद्यालयमा हावाहुरीले क्षती गरेको छ । हावाहुरीका कारण अधिकाँश बिद्यालयको
Added on: 2016-07-07
अछाममा पनि मनाईयो ईद उल फित्र होम साउद अछाम २३ असार इस्लाम धर्मावलम्बीहरु (मुस्लिम समुदाय) ले अछाममा पनि बिहीबार आज इद (इद उल फित्र) मनाएका छन् । मुस्लिम परम्परा अनुसार एक महिना रोजा (व्रत) सकिएपछि मनाउने यो पर्व अछाममा रहेका मुस्लिम समुदायले पनि मनाएका
Added on: 2016-07-05
बाघले बच्चा खायो ।। २० असार, अछाम अछाम जिल्लाको बयलपाटामा जंगली जनावर बाघले एक ११ महिने बालकलाई खाएको छ । साँफेबगर नगरपालिका वडा नं. १० कुमाल गाउँ स्थित नानासिम घर भएका भुपेन्द्र कुमालका ११ महिने छोरा आयुष कुमाललाई घरमा सुतेको बेला बाघले उठाएर लगेको हो ।
Added on: 2016-06-29
प्रेस चौतारी अछामद्धारा बधाई ज्ञापन १४ असार प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामको बैठक सम्पन्न भएको छ । जिल्ला शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको बैठकले संगठनको आठौं महाँदिवेशनवाट अछाम प्रतिनिधी एकीन्द्र कुमार कुवर र अछाम घर भई देशका अन्य ठाँउ
Added on: 2016-06-18
अछाम जिल्लामा बदेलको आक्रमण बाट तिनजना गम्भिर घाईते भएका छन । घाईते हुनेमा मंगलसेन नगरपालिका वार्ड नम्बर १० का ६० बर्षिया मान बहादुर बाग्पाल, सोहि वाडाका २६ बर्षिया बम बहादुर रावल र कन्चनपुर गुलरियाका ४८ बर्षिया पल्टुराम चौधरी घाईते भएका छन ।
Added on: 2016-06-18
मंगलसेन नगरस्तरीय अन्तरपार्टि महिला संजालको अध्यक्षमा अनेमसंघ मंगलसेन नगर कमिटी अध्यक्ष भावना केसी सर्वसम्मत चयन हुनु भएको छ । जिल्ला अन्तर पार्टि महिला संजालका अध्यक्ष सरस्वती रावलको अध्यक्षतामा भएको एक भेलाले १३ सदस्यीय संजालको गठन गरेको छ ।
Added on: 2016-02-13
कालु बोहरा १ फागुन अछाम आन्तरीक व्यवशाय जती वृद्धि हुदै जान्छ त्यती नै देशको विकास हुने भएकाले सवैले कर तिरेर देश विकासमा अग्रसर हुन आन्तरीक राजस्व कार्यालयका प्रमुख डिकर देव भट्टले आग्रह गर्नु भएको छ ।
Added on: 2016-01-05
रेडियो जनप्रिय अछाम २१ पुस जिल्ला स्वास्थ्य कार्यालय अछामले ११ जना नयाँ अनमीलाई गाँउ पठाएको छ । लोकसेवा आयोग क्षेत्रयि निर्देशनालय दिपायल वाट सिफारिस भएका ११ जना अनमीलाई ४ दिने तालिम दिएर गाँउका स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरिएको हो । जिल्ला स्वास्थ्य
Added on: 2015-12-09
मसिर २३ अछाम शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समिती अछामको बैठक सम्पन्न भएको छ । जिल्ला सँयोजक केशव रावलको अध्यक्षतामा बसेको बैठकले नोभेम्बर १६ अर्थात पौष १ गते अछाम सदरमुकाम मगलसेनमा शैक्षिक क्षेत्रको सुधारका लागि सरोकारवाला सँग छलफल गोष्ठिको आयोज
Added on: 2015-12-09
रेडियो जनप्रिय मंसिर,२३ अछाम महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज सदरमुकाम मंगलसेनको खुल्ला मञ्चमा देउडागीत प्रतियोगीता सम्पन्न भएको छ । मंगलसेन महिला बहुउद्देश्यि सहकारी संस्था लिमिटेडको आयोजना तथा महिला तथा बालवालिका कार्यालय र UNFPA को सहक
Added on: 2015-12-08
कालु बोहरा मंसिर २२,अछाम आर्थिक वर्ष २०७२÷०७३ को मंसिर २२ गते सम्म जिल्ला अदालत अछाममा विभिन्न प्रकृतिका ४३ ओटा मुद्धा दर्ता भएका छन । कर्तव्य ज्यान सम्वन्धी ४, मानव वेचविखन तथा ओसारपसरमा १, कर्तव्य ज्यान उद्योगमा १, सवारी ज्यानमा १, जवरजस्ती करणीमा २, ज
Added on: 2015-12-08
ललित केसी मंसिर २२,अछाम सोमबार राती पौने २ वजे गम्भिर घाईते अवस्थामा भेटिएकी साँफेवगर नगरपालिका वडा नं १२ जमालगाउ निवासी भिम वहादुर कुँवरकी २० वर्षिया छोरी कमला कुँवरको मंगलबार विहान ३ वजे मृत्यू भएको छ ।
Added on: 2015-12-05
मंसिर१८,अछाम बालवालिकाहरुको क्षमता अभिबृद्धि सम्वन्धि २ दिने तालिम पायल गाविसमा सम्पन्न भएको छ । गाविस सचिव एबं अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको तालिममा गाविस स्तरको सुनौलो बालक्लवका २६ जना बालवालिकाहरुको सहभागिता रहेको थियो ।