हाम्रो बारेमा
समुदायको उन्नति, अधिकार संरक्षण र सुचनामा पउँच पु¥याउन संचार माध्यमको भूमिका अग्रभागमा रहेको छ यही उद्देश्यलाई केन्द्रमा राख्दै अहिले देशभरीमा झण्डै ५ सय दैनिक पत्रिका, २ दर्जन टेलिभिजन र ४ सयभन्दा बढी रेडियो एफ एमहरु संचालनमा रहेका छन् । न्यून आयस्तर, यातायात असुविधा तथा विद्युत नपुगेका ग्रामिण गाउँ बस्तिका रुपमा गाजिएको नेपालको आधा भन्दा बढी जनसंख्या पत्रिका र टेलिभिजनको पउँचमा नभएपनि हाल एफ एम रेडियोहरु एकमात्र सुचनाका सशक्त माध्यम बनेका छन् । समुदायप्रतिको उत्तरदायित्व, जिम्मेवारीका सवालहरु उठाउदै गाउँ बस्तिमा सामुदायिक रेडियोहरु नै परिवर्तनका बाहकका रुपमा परिचय बनाइरहेका छन् । नेपालमा सामुदायिक रेडियो स्थापना भएको दुई दशक पनि भेटाएको छैन तर गाउँ बस्तिमा सामुदायिक रेडियोहरुले जनताको एकमात्र लोकप्रिय माध्यम बन्दै समुदायको सहयात्रीका रुपमा विकास गरेका छन् । जनतामा निहित सार्वभौम सत्ता, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अभियानमा सामुदायिक रेडियोको गहिरो सम्बन्ध जोडिएको छ । यही सामुदायिक सोचलाई आत्मसाथ गरी “सामुदायिक संचार विकास तथा अध्ययन केन्द्र अछाम”ले फरक सोच र
1

दशैको भहलपहल बढ्यो

1

1

1

नेपालको संविधान २०७२ लाई स्वागत गर्दै

1

मंगलसेनमा अछामी नारीहरु तिज मनाउदै

प्रमुख समाचार
गणतन्त्र दिवसको अवसरमा अछाममा ३ जनाको कैद मिनाहा

कालु बोहरा जेठ १५,अछाम गणतन्त्र दिवसको अवसर पारेर अछाममा पनि ३ जना कैदीको कैद मिहान...

मदिरा सेवन गरी दलित माथि खडकाद्धारा निर्घात कुटपिट ।। घटना गुपचुपमै मिलाउने प्रयास

चौरपाटी गाँउपालिका वडा नं. ५ लुंग्रा एक दलित नागरिकलाई निर्घात कुटपिट गरेको छ ।...

Audio
Poll

Loading...

Rj Profile
तपाईको विचार
विचार
Program Schedule
4:17  - 00:00 
“म्यूजिक योर
जनप्रिय प्रतिक्रिया सुझाव
Type the text show above.
Advertisement